काँग्रेस पदाधिकारी बैठक सकियो

 ग्लोवल टि.भी.      शुक्रबार, साउन १, २०७८      0

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको काँग्रेस पदाधिकारी बैठक भर्खरै सकिएको छ । बैठकको निर्णय भने सुनाउन बाँकी रहको छ ।

चौधौँ महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यता वितरणलगायत विषयमा रहेको विवाद समाधानका लागि बैठक बोलाइएको थियो ।

नेताहरूका अनुसार बारा र सप्तरीमा अझै क्रियाशील सदस्यताको विवाद रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *