ग्लोबल टिभि
0
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवानेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको टिप्पणी गरेका छन् ।
संसदीय दलको बैठकमा आज अध्यक्ष ओलीले गठबन्धनले लोकतान्त्रिक मूल्य मान्यता र दलीय व्यवस्थालाई तोडेको बताएका हुन् । उनले गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको पनि बताए ।
अध्यक्ष ओलीले नेपालको निर्वाचन पद्धति अस्थिरता जन्माउने खालको भएको पनि बताए । उनले एमाले नेतृत्वको सरकारमाथि विभिन्न खालको षडयन्त्र भएको दाबी गरे ।
Post Views: 1,890
Leave a Reply