ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश संसदमा पेश हुने

 ग्लोबल टिभि      आइतवार, साउन ३, २०७८      0

केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश संसदमा पेश हुने भएका छन् ।नेकपा एमालेले सातौं अधिवेशन पछि सरकारले ल्याएको अध्यादेश संसदमा पेश गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकमा अडान लिएको थियो ।

संविधानको धारा ११४ अनुसार सबै अध्यादेश संसद्मा पेश गर्ने सहमति भएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । ओली नेतृत्वको सरकारले १४ वटा अध्यादेश ल्याएको थियो । यी सबै अध्यादेश पुनर्स्थापित संसद्को पहिलो बैठकमै पेश हुने भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *