भीम रावलद्धारा सांसदपदबाट राजीनामा

 ग्लोबल टिभि      आइतवार, साउन ३, २०७८      0

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।

रावलले आइतबार प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका हुन् । अनैतिक खेलमा नलाग्नेभन्दै आफूले राजनीमा दिएको उनले बताए ।

‘यस्तो अनैतिक खेलमा मेरो सहभागिता हुँदैन । म संसद सचिवालयमा दर्ता गर्न आएको छु । केहीबेरमा राजीनामाको पत्र बुझाउन बानेश्वरस्थित संसद भवनमा जान्छु,’ उनले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *