विश्वासको मत दिन संसादलाई प्रधानमन्त्रीको आह्वान

 ग्लोबल टिभि           0

संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि आव्हान गरेका छन् ।

दोस्रो पटक प्रतिनिधि सभा पूनर्स्थापना संगै देउवा गत मंगलबार मुलुकको ४४ औं प्रधानमन्त्री बनेका हुन् ।

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री भएका देउवाले आइबार बोलाएको संसदको पहिलो बैठकमा नै विश्वासको मत मागेका हुन् ।

प्रधानमन्त्री देउवाले संसलाई जिवित राख्नका लागि भएपनि आफुलाई विश्वासको पक्षमा मतदान गर्न सांसदहरुलाई आह्वान गरका छन् ।

देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *