प्रचण्डको चेतावनी : आगोसँग नखेल्नुस्

 ग्लोबल टिभि      आइतवार, साउन ३, २०७८      0

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई कम नआँक्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्ने प्रक्रियामा सहभागी हुँदै देउवाले आगोसँग नखेल्न चेतावनी दिएका हुन् ।

एमालेका नेता प्रदीप ज्ञवालीलाई प्रत्युत्तर दिँदै उनले युद्धबाट हारेर शान्ति प्रक्रियामा आएको नठान्न आग्रह गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *