‘महामानव’ विपि कोइरालाको शव यात्रामा उर्लिएको त्यो मानवसागर (दुर्लभ भिडियो सहित)

 ग्लोबल टिभि           0

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज ३९ औं स्मृति दिवस मनाइदैछ । नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष विपि कोईरालाको ६८ बर्षको उमेरमा निधन भएको थियो।

३९ वर्ष अघि आजकै दिनमा २०३९ साउन ६ गते कोइरालाको निधन भएको थियो । विपि कोईरालाको शवयात्रा गरिएको थियो । उनको शवयात्रामा जनसागर नै उर्लिएको थियो ।

विपिको स्मृति दिवसलाई स्मरण गर्दै टुइटर प्रयोगकर्ता सन्तोष खडेरीले विपि प्रती श्रद्धासुमन व्यक्त गर्दै शवयात्राको भिडियो पोष्ट गरेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *