सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा

 ग्लोबल टिभि           0

काठमाडौँ : सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।

शनिवार बेलुकी बसेको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । यस्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि बैठकमा सहभागी थिए ।

बैठकमा मन्त्रिपरिषद विस्तार, गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भएको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *