बलात्कार मुद्दाबाट पूर्व सभामुख महराले पाए सफाइ

 ग्लोवल टि.भी.      मङ्लबार, साउन १२, २०७८      0

उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको छ।

न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको उच्च अदालत पाटनका रजिष्टार गजेन्द्र बहादुर सिंहले जानकारी दिए।

२०७५ असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीलाई भनेकी थिइन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *