गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख फेर्दै सरकार

गण्डकीमा पृथ्वीमान र लुम्बिनीमा अमिक शेरचन

 ग्लोवल टि.भी.      मङ्लबार, साउन १२, २०७८      0

काठमाडौँ : सरकारले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ ।

गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी गरिएको हो । यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने तयारी भएको स्रोतले बताएको छ ।

प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । दुवै प्रदेश प्रमुखको नाम सिफारिसका लागि मंगलबार अपराह्न मन्त्रिपरिषदको बैठक बसेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *