शशांक, प्रकाशमान र विमलेन्द्रबीच चाक्सीबारीमा भेटवार्ता

 ग्लोबल टिभि           0

क्रियाशील सदस्यताको विवाद निरुपन हुन नसकिरहेका बेला कांग्रेसका तीन नेताले भेटघाटलाई फेरी बाक्लो बनाएका छन् ।

उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाबीच केहिबेर अगाडिदेखि सिंह निवास चाक्सीबारीमा बैठक जारी छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र आगामी १४ औं महाधिवेशनका विषयमा नेताहरुबीच छलफल भइरहेको नेविसंघका नेता युपि लामिछानेले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *