माओवादीको स्थायी कमिटी बैठक आज फेरी बस्दै

 ग्लोवल टि.भी.      सोमवार, साउन १८, २०७८      0

नेकपा माओवादी केन्द्रको आज पनि स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्दै छ ।

पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा आज बैठक केन्द्रित रहनेछ। आइतबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *