ग्लोबल टिभि
0
गठबन्धन सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गर्ने भएको छ।
सरकारको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको भष्टाचारको छानविन गर्न भनिएको छ। कार्यदलले शुक्रबार गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
कार्यदलले प्रतिवेदन बुझाएसंगै मन्त्रिपरिषद् विस्तार समेत गर्ने बाटो खुला भएको छ।
Post Views: 1,285
Leave a Reply