अध्यक्ष ओलीसँग एकताको सम्भावना कम रहेको माधव पक्षका नेताहरुको निश्कर्ष

 ग्लोबल टिभि      शुक्रबार, साउन २२, २०७८      0

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एकताको सम्भावना कम रहेको निष्कर्श निकालेका छन् ।

शुक्रबार केन्द्रीय समितिको बैठकपछि बसेको स्थायी कमिटीको बैठकमा नेताहरुले केपी ओली एकताको पक्षमा नरहेको भन्दै उनीसँग पार्टी एकताको सम्भावना कम रहेको बताएका हुन् ।

माधव समूहले कार्यदलले तयार पारेको १० बुँदे पत्रमा आफूहरु सहमत नभएको जनाएका छन् ।बिहीवार र शुक्रवार गरी दुई दिन लगातार बसेको केन्द्रीय कमिटीको बैठकमा ५५ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *