ग्लोबल टिभि
0
राष्ट्रियसभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको टिप्पणी गरेकी छिन् ।
राष्ट्रिय सभा बैठकमा आज सांसद वलीले जयसिंह धामी बेपत्ता प्रकरणमासमिति बनाएर टार्न खोजेको बताएकी हुन् । उनल ेबीपी कोईरालाले छिमेकी देश भारत र चीनसँग ठाडै संवाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न लज्जाको विषय भएको बताइन् ।
उनलेसरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने दाबी गरिन् ।सांसद वलीले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु निर्लज्जता भएको टिप्पणी गरिन् ।।
Post Views: 1,199
Leave a Reply