राष्ट्रपति र नेकपा एमाले नेता रावलबीच भेटवार्ता

 ग्लोबल टिभि      आइतवार, साउन २४, २०७८      0

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ ।

शनिबार साँझ राष्ट्रपति भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो।

शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेट सम्म उनीहरुबीच छलफल भएको शीतल निवास श्रोतले स्रोतले जनाएको छ ।

रावल पछिल्लो समय एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएको चर्चा राजनीतिक वृत्तमा रहेका बेला राष्ट्रपति भण्डारीसँग उनको भेटवार्ता भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *