भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा ४ रिट निवेदन दर्ता

 ग्लोवल टि.भी.      आइतवार, साउन २४, २०७८      0

भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका छन् ।

भूमि आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवाली सहित चार जनाले सर्वोच्चमा रिट दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता ९सह–रजिष्टार० बाबुराम दाहालले रातोपाटीलाई बताए । ज्ञवाली बाहेक प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले रिट दर्ता गराएका छन् ।

रिटमा सुनुवाइका लागी सोमबार पेशी तोकिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *