ग्लोबल टिभि
मङ्लबार, मंसिर १६, २०७७
0
काठमाण्डौं । नेकपा केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी ओलीको जवाफी प्रस्तावमाथि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुरक जवाफ लिखित रुपमा पेश भएको छ । सचिवालय सदस्यहरुले पनि दुवै अध्यक्षका आरोप प्रत्यारोपमाथि छलफलमा भाग लिने छन् । सुरक्षा थ्रेट भएको भन्दै धुम्वाराहीमा निर्धारित बैठक बालुवाटारमा बसेको हो ।
Post Views: 940
Leave a Reply