ग्लोबल टिभि
0
पछिल्लो चौबिस घण्टामा विश्वमा ४ लाख ६९ हजार ५९४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
योसँगै विश्वमा कुल संक्रमितको संख्या २० करोड ३४ लाख ४ हजार ८६ पुगेको छ। वल्डोमीटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी संक्रमित भारतमा ३६ हजार ३५ जना संक्रमित थपिएका छन्।
सोही अवधिमा बेलायतमा२७ हजार४२९,इन्डोनेसियामा २६हजार ४१५ र अमेरिकामा २४ हजार २८३जना संक्रमित थपिएका छन्।
Post Views: 951
Leave a Reply