भारतले मिचेको भूमि ल्याउन सरकारले पहल गरोस् : सांसद देवकोटा

 ग्लोवल टि.भी.      बिहिबार, साउन २८, २०७८      0

काठमाडौँ : राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमि फिर्ताका लागि पहल गर्न माग गरेकी छिन् ।

बिहीवार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले विगतको सरकारले भूमि फिर्ता हुन नसकेको भन्दै यो सरकारले पहल गर्नुपर्ने बताइन्।

‘लिम्पयाधुरा, लिपुलेक, कालापानीसहित जारी गरेको नेपालको नक्सा पारित त गर्यौँ तर विगतको सरकारले कुटनीति पहल नगरेका कारण भूमि फिर्ता हुन सकेन’, उनले भनिन्, ‘नेपाली काँग्रेसको सरकारले त्यो जमीन फिर्ता ल्याउने पहल गरोस् ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *