कांग्रेस नेता पौडेलको गिरफ्तारी बिरुद्ध राजधानीमा प्रर्दशन

 ग्लोबल टिभि      बुधबार, मंसिर १७, २०७७      0

काठमाण्डौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यहारविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

नेता पौडेललाई पक्राउ र दुर्व्यवहार गरेको भन्दै नेपाल विद्यार्थी संघ(नेविसंघ) केन्द्रीय समितिले माइतीघरमा प्रदर्शन गरेको हो।

विद्यार्थीहरूले विरोध प्रदर्शन गर्नुको साथै नाराबाजी समेत गरेका थिए।

तनहुँको पुल उद्घाटनमा जान लागेका नेता पौडेललाई प्रहरीले व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट बुधबार दिउँसो पक्राउ गरेको थियो। उनी रिहा भइसकेका छन्।

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *