पौडेलले गरे बुल्दीखोला पुल उद्घाटन

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर १८, २०७७      0

काठमाण्डौं । हिजो प्रशासनले अबरोध गरेपछि हुन नसकेको तनहुँ ब्यास नगरपालिकामा रहेको बुल्दी खोलाको प्ुल आज कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । प्रशासनले निषेधाज्ञा तोड्न खोजेको भन्दै हिजो पौडेललाई पक्राउ गरेको थियो ।
उक्त गिरफ्तारीको चौतर्फी बिरोध भएको थियो ।
दमौलीमा आज कांग्रेस कार्यकर्ताहरु प्रर्दशन गर्दै पुल उद्घाटन समाारोह पुगेका थिए ।

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *