ग्लोबल टिभि
0
मन्त्रि परिषद् बैठक अहिले बालुवाटारमा जारी छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ ।
सरकारले संसद अधिवेशन स्थगित गरेर अध्यादेशको बाटातिर लागेको छ। संसद पुनस्र्थापना पनि संसद विजनेसविहीन बनेनन। सरकारले संसदलाई काम दिन नसकेको टिप्पणी भएको छ।
Post Views: 1,092
Leave a Reply