सरकारले ल्याउन लागेको अध्यादेश जायज छ: गिरिराजमणि पोखरेल

 ग्लोबल टिभि           0

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकारले ल्याउन लागेको अध्यादेश जायज भएको बताएका छन् ।

ग्लोबल टेलिभिजनको कार्यक्रम सूक्ष्म दृष्टिमा कुरा गर्दै नेता पोखरेलले सरकारले ल्याउन लागेको दलसम्बन्धी अध्यादेश एमाले नेता माधव नेपाल र जसपाको महन्थ ठाकुरका लागि ल्याएको दाबी गरेका छन् ।

सरकार गठनका वेला सहकार्य गरेका दलहरूलाई सहयोग गर्न यो अध्यादेश आउन लागेको बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *