ग्लोबल टिभि
मङ्लबार, भदौ १, २०७८
0
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले गरेको एकलौटी निर्णय तत्काल फिर्ता लिन दवाव दिएको छ ।
काठमाडौंको नयाँबानेश्वरमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।नभए जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको छ ।
बैठकमा माधव पक्षका नेताहरुले सरकारले ल्याएको अध्यादेशका विषयमा पनि छलफल गरेका थिए ।
Post Views: 843
Leave a Reply