नयाँ दल दर्ता गर्न महन्थ ठाकुर निर्वाचन आयोगमा

 ग्लोबल टिभि      बुधबार, भदौ २, २०७८      0

काठमाडौँ : महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवदेन दिएका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेता जसपा (लोकतान्त्रिक) नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ । रेशम चौधरीसहित १५ जना सांसद छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *