कडा सुरक्षाबीच स्थायी कमिटि बैठक , ओली गएनन्

 ग्लोबल टिभि           0

काठमाण्डौं । नेकपा स्थायी कमिटि बैठक नेकपा केन्द्रीय कार्यालय धुम्वाराहीमा शुरु भएको छ ।
कडा सुरक्षाबीच बैठक शुरु भएको हो ।
बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् ।
हल सानो भएको र कोरोनाको जोखिमका कारण ओली उपस्थित नभएको बताइएको छ ।
यद्यपि ओली बैठक राख्ने बिषयमा सहमत थिएनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *