अधिवेशन कुनै हालतमा रोकिन्न—डा. महत

 ग्लोबल टिभि      मङ्लबार, भदौ ८, २०७८      0

नेपाली काँगे्रसको १४ औं महाधिवेशन पटक पटक स्थगन भएर अन्योलको स्थिति सृजना भएका कारण आम कार्यकर्ता अझै पनि भ्रम रहेका छन् । नेपाली काँग्रेसका सहमहामन्त्रि डा. प्रकाश सरण महतले अब ढुक्क भएर भाद्र १८ गतेबाट सुरु हुने वडा अधिवेशनमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *