राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक, पुष ४ गते बस्ने

 ग्लोबल टिभि           0

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामि पुष ४ गते केन्द्रीय कार्य सम्पादन समितिको बैठक तय गरेको छ ।
आज बसेको अध्यक्ष  त्रयको  बसेको बैठकले पुष ४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिए । उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति,पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *