एमसीसी उपाध्यक्ष सुमारले भेटिन् माधव नेपाललाई

 ग्लोवल टि.भी.      बिहिबार, भदौ २४, २०७८      0

काठमाडौँ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छिन् ।

सुमारसहितको टोलीले एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाललगायत नेतासँग भेट गरेकी हुन् ।

उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो । एमसीसीको टोली बिहीवार बिहान काठमाडौँ आइपुगेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *