ग्लोबल टिभि
शुक्रबार, भदौ २५, २०७८
0
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा आज पनि अवरोध गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।
नेकपा एमालेका सांसदहरुले संसदीय सर्वोच्चता कायम गर, संसद्मा बल प्रयोग गर्न पाइँदैनजस्ता नारा लगाइरहेका छन् ।
Post Views: 791
Leave a Reply