ग्लोबल टिभि
शुक्रबार, भदौ २५, २०७८
0
सरकारले ५ लाख गरिब तथा विपन्नलाई एकमुष्ठ १० हजार अनुदान दिने भएको छ। कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका परिवारलाई अनुदान दिने भएको हो । सरकारले संशोधित बजेट मार्फत अनौपचारिक एवं असंगठित क्षेत्रका गरिब तथा विपन्न परिवारलाई प्रतिपरिवार १० हजार नगद अनुदान दिने भएको हो।
शुक्रबार संसदमा अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मालेयस्तो घोषणा गरेका हुन् ।‘कोभिड–१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको बजेट वक्तव्यमा उल्लेख गरिएको हो ।
Post Views: 987
Leave a Reply