कांग्रेस केन्द्रीय महाधिवेशन बाहेकका कार्यतालिका संशोधन (तालिकासहित)

 ग्लोवल टि.भी.      शनिबार, भदौ २६, २०७८      0

 

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा संशोधन भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै १४ औं महाधिवेशनको कार्यतालिका संशोधन भएको जनाएको हो ।

जस अनुसार वडा अधिवेशन गर्न बाँकी जिल्लाहरुको हकमा असोज ५ गते गर्ने र स्थानीय तहका अधिवेशन असोज ९ गते गर्ने उल्लेख छ ।

केन्द्रीय महाधिवेशनको मिति भने यथावत छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *