म सभापति लड्छु, पछि हट्दिन : महामन्त्री शशांक कोइराला

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0
hfu/0f;efnfO{ ;Daf]wg ug'{x’Fb} dxfdGqL 8f sf]O{/fnf vf]6fª, & c;f]h -/f;;_ M g]kfnL sfFu|]; vf]6fªn] dªunaf/ lhNnfsf] k|d’v Jofkfl/s s]Gb| lbQm]nahf/df cfof]hgf u/]sf] hfu/0f;efnfO{ ;Daf]wg ug'{x’Fb} dxfdGqL 8f zzfªs sf]O{/fnf . t:jL/ M s]bf/ du/

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले शनिबार गृहजिल्ला नवलपुर आएर १४ औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका छन ।

तथापि महामन्त्री कोइरालाले औपचारिक घोषणा भने केही दिनपछि मात्रै गर्ने बताए ।

कांग्रेस देवचुली नगर कार्यसमितिले निर्माण गरेको बीपी स्मृति भवन उद्घाटन गर्न शनिबार नवलपुर आएका कोइरालाले केही दिनपछि मात्रै औपचारिक घोषणा गर्ने बताए ।

उनले भने,‘मेरो गृहजिल्ला हो नवलपुर, मेरो गृहजिल्लाबाट सभापतिमा लड्ने घोषणा गर्छु, यो निर्णयबाट पछि नहटेको सार्वजनिक गर्दछु,’ महामन्त्री कोइरालाले कार्यकर्तासँग भने ।

त्यसो त सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला मुख्य प्रतिस्पर्धी छन ।

त्यस्ते कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी पनि गरेका छन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *