सभामुखलाई माइकले हान्ने योजना थिएन : एमाले अध्यक्ष ओली

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई माइक हान्ने आफूहरुको कुनै योजना नभएको बताएका छन् ।

बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको माइक खोसेकी थिइन् । संसद बैठकपछि एमाले सांसद रेखाकुमारी झाँले सभामुखको टाउकोमा माइक हाल्ने योजना रहेको बताएकी थिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *