एमालेको अवरोधपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटको लागि स्थगित

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

प्रतिनिधिसभाको आजको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरे पछि बैठक १५ मिनेटको लागि स्थगित गरीएको छ ।

बैठको सुरुमै नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको काम कारवाही सुरु भएको बताउने बित्तिकै उनीहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी थालेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *