प्रतिनिधिसभाको बैठक भदौ २९ दिउँसो १ बजेसम्मका लागि स्थगित

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।

आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाकोपहिलो बैठकमा नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरे पछि बैठक १५ मिनेटको लागि स्थगित गरीएको थियो ।

बैठको सुरुमै नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोधगरेका हुन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *