ग्लोबल टिभि
आइतवार, भदौ २७, २०७८
0
प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।
आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
प्रतिनिधिसभाकोपहिलो बैठकमा नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरे पछि बैठक १५ मिनेटको लागि स्थगित गरीएको थियो ।
बैठको सुरुमै नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोधगरेका हुन् ।
Post Views: 569
Leave a Reply