संसद अवरोध हटाउने जिम्मा प्रमुख विपक्षी दल एमालेको हो : प्रधानमन्त्री

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोध हटाउने जिम्मा प्रमुख विपक्षी दल नेकपा एमालेको भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा उहाँले यस्तो बताए । यसरी कतिञ्जेल चल्छ भनी पत्रकारले गरेको प्रश्नमा गरेको प्रधानमन्त्री देउवालाई केपी शर्मा ओलीलाई सोध्नूहोला भन्ने जवाफ दिए ।

एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्कासन गरेका सांसद संसद्मा आएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान राख्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *