एमसीसी पास गरेर कार्यान्वयनमा ल्याउन सरकारलाई पूर्वअर्थमन्त्री डा.महतको सुझाव

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले एमसीसी पास गरेर कार्यान्वयनमा ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

ग्लोबल टेलिभिजनको कार्यक्रम सूक्ष्म दृष्टिमा कुरा गर्दै महतले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्छ भन्नु अत्यन्तै गलत भएको बताए । एमसीसी नबुझेका केहीले यसबार जनमानसमा भ्रम फैलाएको उनको भनाई छ ।

पूर्व अर्थमन्त्री डाक्टर महतसँगको कुराकानी आईतवार बेलुकी ८ बजे प्रसारण हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *