प्रमुख प्रतिपक्ष दल एमालेलाई वार्तामा बस्न गृहमन्त्री खाँणको आह्वान

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई वार्तामा बस्न आह्वान गरेको छ ।

संसद् परिसरमा आज गृहमन्त्री बालकृष्ण खाँणलेसंसद्मा देखिएको समस्या समाधानका लागि गम्भीर बन्न एमालेका नेताहरूलाई आग्रह गरे । उनले भोलि बस्न सर्वदलीय बैठकलेसबै समस्या समाधान हुने अपेक्षा गरेका छन् ।

सभामुख अग्नि सापकोटाले आईतबार पनि प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुसँग अवरुद्ध संसद सञ्चालन गराउन आग्रह गर्नु भएको थियो ।।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *