कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्ने अध्यक्ष नेपालको भनाई

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्ने बताएका छन् ।

केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको बताए । त्यस्ता प्रवृत्ति निस्तेज पारेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दाबी गरे । ती कम्युनिष्ट पार्टीहरुले मात्रै बास्तविक रुपमा देशलाई एकतावद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने उनको तर्क छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *