ग्लोबल टिभि
आइतवार, भदौ २७, २०७८
0
नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्ने बताएका छन् ।
केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको बताए । त्यस्ता प्रवृत्ति निस्तेज पारेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दाबी गरे । ती कम्युनिष्ट पार्टीहरुले मात्रै बास्तविक रुपमा देशलाई एकतावद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने उनको तर्क छ ।
Post Views: 718
Leave a Reply