माओवादी केन्द्र स्थायी समिति बैठक बस्दै

 ग्लोबल टिभि      मङ्लबार, भदौ २९, २०७८      0

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्ने भएको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो तीन बजे बैठक बस्ने तय भएको माओवादी स्थायी समिति सदस्य गणेश साहले बताए। बैठकमा सरकारमा जाने मन्त्री, एमसीसी र समसामायिक राजनीतिक विषयमा छलफल हुने बताएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *