एमाले अवरोध बीच संसद बैठक सुचारु

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ २९, २०७८      0

प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अघि बढाएका छन् ।

बैठक शुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलपल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

अहिले संसदमा एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् भने बजेट छलफल पनि अघि बढेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *