एमसीसी नेपालको हितमा हुनेगरी सम्झौता हुनुपर्छ : पूर्वराजदूत शाह

 ग्लोबल टिभि      मङ्लबार, भदौ २९, २०७८      0

पूर्वराजदूत प्रद्युम्नविक्रम शाहले एमसीसी नेपालको हितमा हुनेगरी सम्झौता हुनुपर्ने बताए ।

ग्लोबल टेलिभिजनको सूक्ष्म दृष्टिमा कुरा गर्दै पूर्वराजदूत शाहले राजनीति भन्दा कूटनीति गम्भीर विषय भएकाले यसमा सतर्क रहनुपर्ने बताए । कूटनीतिमा धेरै खेल हुने र यसले मुलुकलाई दूरगामी असर पार्ने उभन्दै उनले विचार पुर्याएर मात्र सम्झौतामा हस्ताक्षर गर्नुपर्ने धारणा राखे ।

पूर्वराजदूत शाहसँगको कुराकानी बेलुकी आठ बजे प्रसारण हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *