माधव नेपाललाई कमरेड नभन्न एमाले अध्यक्ष ओलीको आग्रह

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ २९, २०७८      0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गरेकाछन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धोकेबाज नेताको संज्ञा दिदैँ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे ।

ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको बताए । उनले नेता नेपालले कार्यकर्तालाई अलमल्याउने मात्र काम गरेको आरोप लगाए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *