ग्लोबल टिभि
मङ्लबार, भदौ २९, २०७८
0
सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।
सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उनीहरुको सरुवा गरेका हुन् ।
सहसचिबहरुलाई प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।
Post Views: 547
Leave a Reply