८५ जना सहसचिवको सरुवा

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ २९, २०७८      0

सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उनीहरुको सरुवा गरेका हुन् ।

सहसचिबहरुलाई प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।

सरुवा भएको सहसचिबको नाम लिस्ट

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *