संवैधानिक इजलासको सुनुवाइ रोक्ने आदेशविरुद्धको रिट हेर्न नभ्याइनेमा

 ग्लोबल टिभि      बिहिबार, भदौ ३१, २०७८      0

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा संवैधानिक इजलासको सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिट हेर्न नभ्याइनेमा राखेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गराएको रिटलाई हेर्न नभ्याइनेमा राखेको हो।

रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा सुनुवाइ तोकिएको थियो। त्रिपाठीको रिटमा सुनुवाइ रोक्ने आदेशले न्यायसम्बन्धी हकमा अवरोध पुगेकाले सुनुवाइ सुचारु गर्न आदेश माग गरिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *