ग्लोबल टिभि
शुक्रबार, अशोज १, २०७८
0
कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्ट्रसंघ नेपालको आयोजनामा वीरेन्द्रनगरमा आजबाट कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ शुरु भएको छ ।
दिगो विकास लक्ष्य कार्यान्वयन गरि विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायले जानकारी दिए ।
उनका अनुसार सप्ताहको पहिलो दिन शुक्रबार सर्बव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य बारे युएनडिपीका कर्णाली प्रमुख रफिक सिद्धिकी र कर्णाली प्रदेशको दिगो विकास लक्ष्यको आधार तथ्यांक तथा भावी रणनीतिको बारे सदस्य रोकायाले प्रस्तुतीकरण गरेका छन् ।
Post Views: 624
Leave a Reply