ग्लोबल टिभि
शुक्रबार, अशोज १, २०७८
0
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मोत्सवको अवसरमा शुभकामना दिएका छन्। मोदीको ७१ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् । मोदी आजदेखि ७१ वर्षमा प्रवेश गरेका छन् ।
Post Views: 611
Leave a Reply