झलनाथ खनाल र सभामुख सापकोटाबीच भेटवार्ता

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज १, २०७८      0

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।

खनालनिवास डल्लुमा उनीहरूबीच एक घण्टा छलफल भएको हो । भेटमा समासामयिक परिस्थितिको बारेमा छलफल भएको थियो। सापकोटाले खनालको स्वास्थ्य अवस्थाको जानकारी समेत लिनुभएको थियो ।भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *